मुख्य समाचार
प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा | असोज ९ देखि ११ गतेसम्म ‘भारी’देखि ‘अति भारी’ वर्षाको पूर्वानुमान | फिफाको निलम्बन फुकुवामा उच्चस्तरीय पहल जारी छ: खेलकुद मन्त्री पोखरेल |

चितवनले गुमायो दुई विकेट

Nagarik Sewa 4866+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा कर्णालीविरुद्ध ब्याटिङ पावर प्लेमा खराब प्रदर्शन गरेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याइरहेको चितवनले पहिलो ६ ओभरमा दुई विकेटको क्षतिमा ४१ रन बनाएको छ ।

चितवनबाट हाल क्रिजमा रहेका दीपक बोहोराले २४ बलमा २५ रन जोडेका छन् । त्यसैगरी, रवि बोपाराले ६ रन प्रहार गरे । यसअघि, पवेलियन फर्केका डेभिड मलान र देव खनालले क्रमशः ६ र दुई रन जोडे ।

त्यसअघि, टस हारेर ब्याटिङमा आएको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६६ रन बनाएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार