मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

२२.१४ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4697+ समाचार ( )
२६ कार्तिक २०८१, सोमबार

काठमाडौं। सोमबार पनि सेयर बजार परिसुचक नेप्से २२.१४ अंकले बढेर २७६० अंकमा कायम भएको छ । बजार ०.८८ प्रतिशतले उकालो लाग्दा २ करोड ४५ लाख कित्ता सेयर किनबेच भयो । आज कारोबार रकम पनि बढेको छ । हिजो ९ अर्बको कारोबार भएको बजारमा आज ११ अर्ब ३१ करोडको कारोबार भएको छ ।

आज कारोबारमा आएका १४३ कम्पनिको मूल्य बढेको छ भने ९२ वटा कम्पनिको मूल्य ओरालो लाग्दा ९ कम्पनि सथिर रहे । आज कारोबारका आधारमा साहस उर्जाले सर्वाधिक ३८ करोडकोे कारोबार गर्यो ।

आज  ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, सिर्जनशील लघुवित्त, माछापुच्छ्रे बैंक, कुथेली बुकरी स्मल हाइड्रोपावर र सीवाईसी लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो ।

गुडविल फाइनान्सको ९.८ तथा नारायणी विकास बैंकको ९।६ प्रतिशत मूल्य बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ९.७, सानिमा जीआईसी इन्स्योरेन्सको ४.१ प्रतिशत घट्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै