भृकुटीमण्डपमा नयाँ नेतृत्व चयन गर्न प्रतिनिधिहरूद्वारा नाराबाजी

Nagarik Sewa 4689+ समाचार ( )
२९ पौष २०८२, मङ्गलबार

काठमाडौं। नेपाली कांग्रेसको विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा प्रतिनिधिहरूले नाराबाजी गरेका छन्। केन्द्रीय कार्यसमिति भंग गर नयाँ नेतृत्व चयन गर लगायतका नारा लगाउँदै प्रतिनिधिहरूले नाराबाजी गरेका हुन्।

सहमतिको प्रयासस्वरूप संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षधरबीच बिहान वार्ता भएको थियो। उक्त वार्ता विना निष्कर्ष टुंगिएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै