मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु

Nagarik Sewa 4670+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

एजेन्सी । प्यालेस्टिनी स्रोतहरूकाअनुसार उत्तरी पश्चिम किनारमा रहेको जेनिन शहरमा दुई छुट्टाछुट्टै इजरायली हवाई आक्रमणमा चार प्यालेस्टिनीको मृत्यु भएको छ । स्थानीय स्रोतहरू र प्रत्यक्षदर्शीहरूकाअनुुसार जेनिनको दक्षिणमा रहेको कबाटिया शहरको केन्द्रमा रहेको एउटा सवारी साधनलाई इजरायली ड्रोनले निशाना बनाएको थियो । गाडीमा भएको हमलामा दुई प्यालेस्टिनी युवाहरू मारिएका प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीले बमबारी पछि जेनिनको पूर्वी छिमेकबाट दुई पीडित र एक घाइतेको शव अस्पताल पु¥याएको छ । इजरायली हवाई आक्रमणले मोटरसाइकललाई पनि लक्षित गरेको थियो । जसको परिणामस्वरूप अन्य दुई युवाहरूको मृत्यु भयो ।

अक्टोबर ७, २०२३ देखि वेस्ट बैंकमा तनाव बढ्दै गएको छ । जसको परिणामस्वरूप इजरायली गोलीबारी र हवाई हमलाका कारण ८ सयभन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार