बिहीवार सार्वजनिक बिदा

Nagarik Sewa 4483+ समाचार ( )
८ जेठ २०८३, शुक्रबार

काठमाडौं। सरकारले जेठ १४ गते (बिहीवार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले विज्ञप्ति निकालेर बकर ईद ९ईद–उल–अज्हा०को अवसरमा बिदा दिने निर्णय भएको जानकारी दिएका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार