मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

अर्थमन्त्री खनालको अध्यक्षतामा पुनर्निर्माण समिति गठन

Nagarik Sewa 4519+ समाचार ( )
८ अशोज २०८२, बुधवार

काठमाडौं। सरकारले अर्थ मन्त्री रामेश्वर खनालको अध्यक्षतामा जेनजी प्रदर्शनबाट क्षति पुगेका भौतिक संरचना निर्माणका लागि भौतिक पूर्वाधार पुनर्निर्माण समिति २०८२ गठन गरेको छ। 

अर्थ मन्त्रालयका अनुसार समितिको अध्यक्ष अर्थमन्त्री रहने गरी सहरी विकास मन्त्रालयमातहतमा राखेर समिति गठन गरेको छ । जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाहरूको पुनर्निर्माणका लागि छुट्टै कोषको स्थापना गरेर स्रोत परिचालन गर्नका लागि समिति गठन गरिएको हो । 

समितिमा अर्थमन्त्री अध्यक्ष र गृहमन्त्री, सहरी विकासमन्त्री, नेपाल सरकारको मुख्य सचिव गरी तीन सदस्य रहने र सहरी विकास मन्त्रालयको सचिव नै सदस्य सचिव हुने गरी समिति गठन गरिएको अर्थमन्त्रालयले जनाएको छ। समितिले कोष सञ्चालन, स्रोत परिचालन तथा सम्पूर्ण पुनर्निर्माणको कामहरू सहरी विकास मन्त्रालय अन्तर्गत रहेर गर्न सक्ने अख्तियारी दिएको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार