सामाजिक सञ्जालमा गायिका चौहानबिरुद्ध अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ

Nagarik Sewa 4392+ समाचार ( )
१९ आश्विन २०८२, बिहीबार

काठमाडौं । गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ललितपुरबाट प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई पक्राउ गरेको ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए । 

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ । एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार