सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4657+ समाचार ( )
१३ श्रावण २०८३, बुधवार

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार सुन तोलामा एक हजार रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  महासंघका अनुसार, सुनकाे मूल्य प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँ कायम भएको हो । मंगलबार तोलामा दुई लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।  

चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ बढेर चार हजार ३२० पुगेको छ । मंगलबार चार हजार ३१० रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार