महानगरविरुद्ध कवाडी व्यावसायीद्वारा विरोध प्रदर्शन

Nagarik Sewa 4431+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं। काठमाडौं उपत्यकाका कवाडी व्यावसायीले महानगरविरुद्ध आज फेरि विरोध प्रदर्शन गरेका छन् । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरुले महानगरविरुद्ध फेरि प्रदर्शनमा उत्रीएका हुन् ।

केही समय अघिदेखि काठमाडौं महानगरको निर्णयविरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छ्न् । उनीहरूले नेवा राजाहरुको आतंक बन्द गर, कवाडी व्यावसायीहरुको रक्षा गर जस्ता नाराहरु लगाउँदै उनीहरुले आज प्रज्ञा भवनमा जम्मा भएर कमलादीमा रहेको महानगरको कार्यालयनजिक प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार