सुनको मूल्य स्थिर

Nagarik Sewa 4725+ समाचार ( )
२ भाद्र २०८३, मङ्गलबार

काठमाडौं । मंगलबार (भदौ २) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ६ हजार ८०० मा किनबेच भइरहेको छ । सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भएको थियो ।

त्यस्तै चाँदीको मूल्य भने घटेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सोही परिणामको चाँदी चार हजार ७७० रुपैयाँमा किनबेच भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार