मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

साताको अन्तिम कारोबारमा सेयर बजार सकारात्मक

Nagarik Sewa 4868+ समाचार ( )
५ असार २०८३, शुक्रबार

काठमाडौं । साताको अन्तिम कारोबारमा सेयर बजार सकारात्मक भएको छ । शुक्रबार (असार ५) सेयर बजार १.६३ अंकले बढेको हो । योसँगै बजार मापक २७०२.११ विन्दुमा उक्लिएको छ । बजार सकारात्मक हुँदा ११६ कम्पनीको सेयर मूल्य बढेको छ । १४० कम्पनीको सेयर मूल्य घटेको छ । १७ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

बजारसँगै कारोबार रकम पनि बढेको छ । चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको सेयर किनबेच भयो । एक करोड नौ लाख २२ हजार ५२५ कित्ता सेयर ६१ हजार १७० पटकमा किनबेच भएको हो । एपोलो हाइड्रो, सोपान फर्माटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स, गुराँस लघुवित्तलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।

बुंगल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंक डिबेन्चर, सिद्धार्थ इन्भेस्टमेन्ट, सालपा विकास बैंक उच्च गुमाउने शीर्ष कम्पनीमा परे । समूहगत सूचकतर्फ फाइनान्स, हाइड्रोपावर, इन्भेस्टमेन्ट, लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स, म्यानिफ्याक्चरिङ एन्ड प्रोसेसिङ र व्यापार समूह बढेको छ । बाँकी समूह घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै