तोलामा ९२ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4424+ समाचार ( )
१० माघ २०८२, शुक्रबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ। शुक्रबारका लागि प्रतितोला सुनको मूल्य ३ लाख १ हजार ४०० रूपैयाँ निर्धारण गरेको हो । यो मूल्य हालसम्मकै सबैभन्दा धेरै हो। बिहीबार  २ हजार ९ सय रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन प्रतितोला ९ हजार २ सय रुपैयाँले बढेको हो। 

यसैबीच, चाँदीको मूल्य पनि बढेर प्रतितोला ६ हजार १ सय ९० रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा ३ सय २० रुपैयाँ बढी हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार