मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

शीर्ष नेताको बैठकमा प्रधानमन्त्री कार्की पनि सहभागी

Nagarik Sewa 5112+ समाचार ( )
८ पौष २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डाकेको प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी छन् । राष्ट्रपति पौडेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दिउँसो ३ बजे बैठक डाकेका थिए । उक्त बैठकमा आफू पनि आउने भन्दै प्रधानमन्त्री कार्की पुगेकी हुन् ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार शीर्ष नेताहरूसँग आफ्नो छलफल नभएकाले बैठकमा सहभागी हुने भनेर जानकारी दिएर कार्की पनि पुगेकी हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार