मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

बालेनद्वारा नेपाली भएर बाँच्ने आधार दिन आग्रह

Nagarik Sewa 4519+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमा सम्बोधन गर्दै नेपाली भएर बाँच्ने आधार दिन आग्रह गर्नुभएको छ ।

शुक्रबार बिहान फेसबुकमा पोस्ट गर्दै उहाँले आफूलाई मेयर हो भन्ने बिर्सिए पनि नेपाली भएर बाँच्ने आधार दिन आग्रह गर्नुभएको हो । नेपाललाई अमेरिका, भारत र चीनले महत्त्व दिन छाडेको बालेनले स्टाटसमा उल्लेख गर्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार