मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विपक्षमा उभियो नेकपा

Nagarik Sewa 5112+ समाचार ( )
२८ चैत्र २०८२, शनिबार

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ट्रेड युनियन र विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीप्रति आपत्ति जनाएको छ ।

शनिबार (चैत २८) पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय कार्यसंयोजक समितिको बैठकबाट ट्रेड युनियन र विद्यार्थी संगठन खारेजीको विपक्षमा उभिने निर्णय गरिएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

विद्यार्थी संगठन र ट्रेड युनियनलाई प्रतिबन्ध लगाइँदा उनीहरूको अधिकार कुण्ठित हुने बैठकको निष्कर्ष रहेको उनले बताए ।

नेता खतिवडाले केन्द्रीय कार्यसंयोजक समितिको बैठकमा देशको समसामयिक परिस्थिति, सरकारको क्रियाकलाप, पार्टीको अबको कार्ययोजना तथा सम्पूर्ण कमिटीको समायोजनका विषयमा निरन्तर छलफल भइरहेको जानकारी दिए ।

केन्द्रीय कार्यसंयोजक समितिमा हालसम्म ४५ सदस्यले धारणा राखेका र आउँदो वैशाख ३ गते बस्ने गरी बैठक स्थगन गरिएको उनले बताए ।

मुलुकको वर्तमान परिस्थितिका साथै पार्टीको आन्तरिक विषयमा निर्णय गर्दै केन्द्रीय कार्यसंयोजक समितिको बैठक वैशाख ४ गतेभित्र सम्पन्न गरिने खतिवडाले उल्लेख गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार