मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

एनपीएलमा आज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दै

Nagarik Sewa 5112+ समाचार ( )
२५ मंगशिर २०८२, बुधवार

काठमाडौं। नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणअन्तर्गत आज दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदानमा तेस्रो र चौथो स्थानमा रहेका टिम काठमाडौं गोर्खाज र लुम्बिनी लायन्सले एलिमिनेटरको खेल खेल्दैछन्। यी दुई टिममध्ये विजेता टिमले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। 

लिग चरणको सातमध्ये पाँच खेलमा जित र दुई खेलमा हारसहित काठमाडौं गोर्खाज १० अङ्क बटुल्दै तेस्रो स्थानमा रहेको थियो। लुम्बिनी लायन्स सात खेलमा चार जित र तीन हारसहित ८ अङ्क जोड्दै प्लेअफ पुगेको थियो। यी दुवै टोली पहिलो पटक उपाधि जित्ने होडमा होमिएका हुन्। पहिलो संस्करणमा लेक चरणबाटै बाहिरिएका यी दुई टोलीको लागि एलिमिनेटर नयाँ खेल हो। 

दुई भारतीय प्रशिक्षकको रणनीतिक भिडन्त आजको खेलमा देखिनेछ। काठमाडौं गोर्खाजको लागि नेपाली राष्ट्रिय टिमका पूर्व प्रशिक्षक मोन्टी देसाई प्रशिक्षकको भूमिकामा छन् भने लुम्बिनी लायन्सको प्रमुख प्रशिक्षकमा किन योहानन्न रहेका छन्। राष्ट्रिय टिमका कप्तान रोहित कुमार पौडेलको नेतृत्वमा रहेको लुम्बिनी लायन्सले नेपाली राष्ट्रिय टिमका अनुभवी बलिङ अलराउन्डर करण केसीको टिमसँग खेल्दैछ। दुवै टोली प्रतियोगितामा अघि बढ्ने लक्ष्यसहित मैदानमा उत्रनेछन्। आजको खेलमा हार बेहोरेको टोली घर फर्किनेछ भने जितेको टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग फाइनल पुग्ने प्रतिस्पर्धा दिनेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार