मुख्य समाचार
आईपीएल मे २७ देखि फेरि सुरु हुने | प्रतिनिधिसभाको जेठ १ गतेदेखि १५ गतेसम्मको क्यालेन्डर तय | तोलामा २ हजारले घट्यो सुनको मूल्य | प्रतिकूल मौसमका कारण हिमाल आरोहण प्रभावित | सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर-७ को कार्यालय तोडफोड | जडीबुटीदेखि पेप्सीकोला चोकसम्मका सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन महानगरको निर्देशन | युद्धविरामपछि भारतका ३२ वटा विमानस्थल पुनः सुचारु | तनहुँको सरस्वती आधारभुत विद्यालयमा शिक्षकले नै काटिदिन्छन् विद्यार्थीको कपाल | विराट कोहलीद्वारा टेष्ट क्रिकेटबाट सन्यास घोषणा | आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती कार्यक्रम भव्य रूपमा मनाउनेः प्रधानमन्त्री ओली |

नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले लिए शपथ

Nagarik Sewa 1729+ समाचार ( )
११ वैशाख २०८२, बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

एमालेबाट समानुपातिक सांसद पन्त वैशाख १० गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका हुन्‌। यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो।

ओलीको अघिल्लो कार्यकालमा पन्त उनका कटु आलोचक थिए। माधव नेपाल नेतृत्वको समूहका एक प्रभावशाली नेता पन्त अन्तिम समयमा पार्टी विभाजनको विपक्षमा उभिएका थिए।नवनियुक्त शिक्षामन्त्री पन्तको काँधमा तत्काल शिक्षक आन्दोलनलाई टुंग्याएर विद्यालय शिक्षा विधेयक अगाडि बढाउनुपर्ने जिम्मेवारी छ। शिक्षकहरू शिक्षा ऐनको माग गर्दै शैक्षिक हड्ताल गरेर २३ दिनदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार