मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

पूर्वआइजीपी खनालद्वारा आफू स्वतन्त्र भएको घोषणा

Nagarik Sewa 4669+ समाचार ( )
२१ पौष २०८१, आइतबार

काठमाडौं। नेपाल प्रहरीका पूर्वप्रहरी महानिरीक्षक एवं एमाले नेता सर्वेन्द्र खनालले आज एकाबिहानै फेसबुकमा स्टाटस राख्दै आफू स्वतन्त्र भएको घोषणा गर्नुभएको छ ।

आफन्त एवं शुभचिन्तक आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै पूर्वआइजीपी खनालले स्टाटसमा लेख्नुभएको छ, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आबद्ध छैन । म स्वतन्त्ररूपमा स्थानीय र राष्ट्रिय समस्याको समाधानका लागि काम गरिरहेको छु ।’

खनालले आफू राष्ट्रघाती दोषीलाई कानुनी कठघरामा पुर्‍याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भन्नुभएको छ, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु ।’ 

पूर्वआईजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधिसभा उपचुनावमा एमालेका उम्मेदवार बन्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार