मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

दशैंको चहलपहल शुरु भएसँगै साढे ५ लाखले छोडे उपत्यका

Nagarik Sewa 4674+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

काठमाडौं। काठमाडौं उपत्यकाबाट बडा-दशैंकाे चहलपहल शुरु भएसँगै साढे ५ लाख बढी मानिसहरु बाहिरिएका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले घटस्थापनादेखि मंगलबार बिहानसम्म ५ लाख ५३ हजार २ सय ६१ जनाले काठमाडौं उपत्यकाबाट बाहिरिएकाे जनाएकाे हाे। काठमाडौं उपत्यका छाेड्ने यात्रुको चाप बढेसँगै सवारी नाका र पार्किङस्थलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको कार्यालयले जनाएकाे छ।

यात्रुको सहजता, सुरक्षाका लागि हेल्प डेस्क, सवारी अनुगमन टोली र आपतकालीन उद्धार टोली पनि सक्रिय भएकाे प्रहरीले बताएकाे हाे । ट्राफिक प्रहरीहरु २४ सैं घण्टा सडकमा खटिएको छन् । साथै दशैंको अवधिमा काठमाडौं उपत्यकामा ७२ हजार ४१ वटा सवारी साधनबाट २ लाख ८५ हजार ३ सय ८ जना यात्रुहर भित्रिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै