मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना

Nagarik Sewa 4670+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना हुनुभएको छ। अस्वस्थ भएपछि उहाँलाई सोमबार राति महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

अस्पतालका निर्देशक डा. रत्नमणि गजुरेलले उपराष्ट्रपति यादवको उच्च रक्तचाप बढेकाले अस्पताल भर्ना गरिएको जानकारी दिए। भीआईपी क्याबिन नम्बर ७०१ मा राखेर उपचार गरिएकामा अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य छ। कतिपय परीक्षण गरिएका रिपोर्ट नर्मल आएको र केही परीक्षणका रिपोर्ट आउन बाँकी रहेको डा। गजुरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै