मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

९.७५ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4881+ समाचार ( )
३ वैशाख २०८२, बुधवार

काठमाडौं। साताको कारोबारको तेस्रो दिन आज सेयर बजार परिसूचक  नेप्से ९.७५ अङ्कले बढेर २६९८.९७ को विन्दुमा पुगेको छ ।

बुधबार ३१९ कम्पनीका ६४ हजार ३६० पटकको कारोबारमा एक करोड ६६ लाख ११ हजार ५३२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ७ अर्ब २६ करोड ५१ लाख २२ हजार २४१ रुपैयाँ रहेको छ । १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार हुनेमा नगदी ग्रुप पावर रहेको छ । जसको कारोबार रकम ५९ करोड ४१ लाख ५३ हजार ९६० रुपैयाँ रहेको छ । त्यस्तै, दोस्रोमा राधी विद्युत् कम्पनी रहेको छ भने तेस्रोमा बलेफी हाइड्रोपावर रहेको छ । त्यसैगरी, सर्वाधिक कमाउनेको चौथो लिस्टमा एनआरएन इन्फ्रास्ट्रक्चर र पाँचौँमा हिमालयन पावर रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै