मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

५.६० अङ्कले घट्यो नेप्से

Nagarik Sewa 5112+ समाचार ( )
३ पौष २०८१, बुधवार

काठमाडौं। बुधबार नेप्से परिसूचक ५.६० अङ्कले घटेर २६२८.२६ को विन्दुमा बन्द भएको छ। आज बजारमा ८१ हजार ४७ हजार ३२० कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब २७ करोड ८२ हजार रुपैयाँको कारोबार भएको छ । 

अघिल्लो दिन मङ्गलबार २.९५ अङ्कले बढेर २६३३.८७ को विन्दुमा बन्द भएको थियो । यस दिन बजारमा ८९ लाख ३९ हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ४ अर्ब ३४ करोड ३२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको थियो । 

बुधबार शेयर बजार खुलेको पहिलो एक घण्टासम्म बजारमा तीव्र उतार चढाव देखियो । शेयर बजार बन्द हुने समयमा घट्दै घट्दै गएको देखियो । परिसूचक घटे पनि उपकार लघुवित्त वित्तीय संस्था र सपोर्ट माइक्रो फाइनान्स लघुवित्तको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कारोबारका आधारमा जानकी फाइनान्स कम्पनी १५ करोड ५९ लाख २३ हजार रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार