मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

सभामुख अर्यालद्वारा सांसदलाई फरक विषय नबोल्न आग्रह

Nagarik Sewa 5112+ समाचार ( )
४ जेठ २०८३, सोमबार

काठमाडौं। सभामुख डीपी अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्न आग्रह गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराउनुभएको हो।

उहाँले भन्नुभयो, ‘माननीय सदस्यहरू आकस्मिक समयमा बोल्नका लागि जुन विषयवस्तु यहाँहरूले सभामुखलाई जानकारी गराएर आकस्मिक समय माग्नुभएको हुन्छ । त्यो विषयभन्दा फरक विषयमा बोल्न थाल्नुभयो भने सभामुखले समय नदिनुपर्ने अवस्था आउन सक्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार