मुख्य समाचार
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता | देउवालाई पाँच हजार नेता–कार्यकर्तासहित ‘स्कर्टिङ’ गर्ने तयारी | ‘पोलिटिकल म्याचुरिटी’ रविमै रहेछ: प्रचण्ड | बाँदर–बँदेलको आतंकबारे संसद्‌मा सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता | प्रधानमन्त्री बालेनको अभिव्यक्ति सच्च्याउन कांग्रेसको माग | १४औँ पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु | बहुर्राष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै अर्थमन्त्री | प्रधानमन्त्री बालेनले एक्लै भेटे भारतीय राजदुत श्रीवास्तव | देशव्यापी आन्दोलन थाल्ने शिक्षक महासंघको घोषणा | शेरबहादुर देउवाले कांग्रेस भेलाको सम्बोधन गर्ने |

दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी सुरु

Nagarik Sewa 4697+ समाचार ( )
१७ पौष २०८१, बुधवार

काठमाडौं । दक्षिण एसियाली दोस्रो अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०८१ काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ ।  पुस २१ गतेसम्म चल्ने पुस्तक प्रदर्शनीमा पुस्तक र शैक्षिक सामग्रीका १ सय ५० स्टल रहेका छन् । 

पठन संस्कृतिको विकास र पठन शैलीको निरन्तरताका लागि भन्दै आयोजित प्रदर्शनीका लागि चीन, भारत, जिम्बाबे, थाइल्याण्ड, श्रीलंका, क्यानडा, बंगलादेश लगायत १३ देशका प्रकाशक काठमाडौंमा आएका नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघका अध्यक्ष शिव सागरले बताए ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ र करेन्ट मिडिया एण्ड रिसर्च सेन्टरले संयुक्तरुपमा आयोजना गरेको प्रदर्शनी आजदेखि २१ गतेसम्म साँझ ५ बजेसम्म जारी रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै