प्रधानमन्त्री कार्कीको सचिवालयमा सहयोगीको सङ्ख्या घटाइयो

Nagarik Sewa 4431+ समाचार ( )
१२ मंगशिर २०८२, बिहीबार

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयमा सहयोगीहरूको सङ्ख्या घटाउनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका २० जनामध्ये ६ जनामात्रै राखेर अन्य १४ जनालाई हटाउने निर्णय गर्नुभएको हो। 

जेनजी लगायत पक्षबाट उठाइएका प्रश्नलाई लिएर प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गर्नुभएको हो। निर्णय आज (मंसिर ११) देखि लागु हुने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार