समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सीईओमा टिका निधि लोहनी

Nagarik Sewa 4376+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा टिका निधि लोहनी पुनःनियुक्त भएका छन् । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई पुनः सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर १५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार