तोलामा १ हजारले बढ्यो सुनको मूल्य

Nagarik Sewa 756+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १ हजारले बढेको छ । हिजो १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १८ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार