मुख्य समाचार
पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि जोडिए नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी | ग्लोबल आइएमई बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्तालाई आइफोन १७ जित्ने मौका | १४ वर्ष उमेर पूरा भएका विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन पाउने | आज नेप्सेमा दोहोरो अंकको गिरावट | पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर | प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता | भारतका तीन ब्याटरले जिताए दक्षिण अफ्रिका विरूद्धको सिरिज | कमल थापा भन्छन्, 'पूर्वप्रधानन्यायाधीश नेतृत्वको सरकारले नै सर्वोच्चको आदेश मानेन' | धनकुटाको अलैंचीलाई धरानमा कर | सुनको मूल्यमा गिरावट |

२.७० अंकले घट्यो नेप्से

Nagarik Sewa 3621+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

काठमाडौं। केही दिन लगातार घटेको सेयर बजार परिसुचक नेप्से बिहीबार २.७० अंकले घटेर २८१८.४३ बिन्दु कायम भएको छ । ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर १० अर्ब १० करोड १८ लाख १७ हजार ६८१ रुपैयाँको सेयर कारोबार भएको छ ।

कारोबारमा ९९ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । कारोबारमा गार्डियन माइक्रो लाइफ, भुगोल इनर्जी, उपकार लघुवित्तको सेयर मूल्यमा सर्किट लागेको छ ।

कारोबारमा बैंकिङ, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने अरु समूहका उपसूचक घटेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार