मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

सर्वोच्चबाट घिसिङ र शाक्यको अन्तरिम आदेश आएन

Nagarik Sewa 4519+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणबाट हटाइएका कुलमान घिसिङ र नियुक्त गरिएका हितेन्द्र देव शाक्य दुवै कार्यकारी निर्देशको रिटमा अन्तरिम आदेश दिएन ।

बिहीबार दर्ता भएका दुवै रिट शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासमा परेका थिए । इजलासले दुवै पक्षलाई बोलाएर अन्तरिम आदेश दिनेरनदिने निर्णय गर्नुपर्ने भन्दै आइतबार (चैत १७) गतेको पेसी तोकिदिएको हो ।

कुलमानले अन्तरिम आदेश नपाएपछि हितेन्द्रमान शाक्यले कार्यकारी निर्देशकका रुपमा कामकाज अघि बढाउने बाटो तत्कालका लागि खुला भएको छ । कुलमानले हितेन्द्रको नियुक्ति बदर गरी आफूलाई पुनर्वहाली गरिपाउ भनी सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै