मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

महन्थ ठाकुर र रवि लामिछानेबिच भेटवार्ता

Nagarik Sewa 4670+ समाचार ( )
१७ चैत्र २०८२, मङ्गलबार

काठमाडौं। रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुरबिच भेटवार्ता भएको छ। बुढानिलकण्ठस्थित सभापति लामिछानेको निजी निवासमा मंगलबार भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेस क्षेत्रको विकास तथा प्राथमिकता दिनुपर्ने योजनालगायत विषयमा छलफल भएको बताइएको छ ।

भेटका क्रममा पछिल्लो जनादेशअनुसार देशको समग्र विकासका लागि सहकार्य गरेर अघि बढ्ने विषयमा दुवै पक्ष एकमत भएका छन् । साथै, विकास र सुशासनका एजेन्डालाई प्राथमिकतामा राख्दै आपसी सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत सहमति भएको लामिछानेको सचिवलयले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार