मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

४.७८ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4674+ समाचार ( )
९ असार २०८२, सोमबार

काठमाडौं। सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.७८ अंकले बढेर २६०० विन्दुमा पुगेको छ। सोमबार नेप्से बढ्दा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार रुपैयाँ बराबरको १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता शेयर कारोबार भएको छ। 

सोमबार १२३ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर हरेको छ। सोमबार दिनभरमा ३२५ वटा कम्पनी कारोबारमा आउँदा ७० हजार ८३१ पटक शेयर किनबेच भएको छ। दिनभरमा १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार