मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

आज देशभर सार्वजनिक बिदा

Nagarik Sewa 5112+ समाचार ( )
१० पौष २०८२, बिहीबार

काठमाडौं। क्रिसमस डेको अवसरमा नेपाल सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको २०२५ औं जन्मोत्सवको अवसरमा आज नेपालसहित विश्वभर क्रिसमस डे मनाइँदैछ। 

आजभन्दा २०२५ वर्षअघि इजरायलको वेथलेहेममा जन्मिएका येशु ख्रीष्टको सम्झनामा क्रिश्चियन धर्मावलम्बीहरूले यस दिनलाई प्रेम, शान्ति र मुक्तिको उत्सवका रूपमा मनाउने गर्छन्। नेपाल ख्रिष्टियन महासंघका अनुसार आजको दिनलाई मुक्ति दिवस, प्रेम दिवस र शान्ति दिवस गरी तीनवटा स्वरूपमा मनाउने परम्परा छ।

सरकारले बिदा दिएका कारण आज सरकारी कार्यालयहरुको साथै बैंक, बीमा कम्पनी र सेयर बजार बन्द रहने छन् । सेयर बजार अब आइतबार मात्र खुला हुनेछ। आज आरटीजीएस प्रणाली सुचारु रहने भएको छ। नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचना जारी गर्दै आरटीजीएस सञ्चालन रहने जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार