मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

रसुवाबाट मानसरोवर कैलाश जानेको सङ्ख्या उच्च

Nagarik Sewa 5112+ समाचार ( )
२३ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । रसुवागढी मार्गहुदै मानसरोवर कैलाश जाने तिर्थ यात्रुको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । रसुवागढीस्थित अध्यागमन कार्यालय टिमुरेका प्रमुख मुरारी निरौलाका अनुसार गत जेठदेखि भदौ २५ सम्ममा रसुवागढी मार्गबाट ७ हजार ५ सय २३ जना तिर्थ यात्रु मानसरोवर कैलाश धार्मिक यात्राका लागि गएको बताए ।

मानसरोवर जाने यात्रीमध्ये ६० प्रतिशत नेपाली तथा ४० प्रतिशत अष्ट्रेलिया, अमेरिका, क्यानडा र बेलायत बस्ने गैरआवासीय नेपाली रहेको निरौलाले बताए ।

रसुवागढी मार्गहुदै मानसरोवर कैलाश यात्रा गर्दा करिव १० दिन लाग्छ । मानसरोवर यात्राका लागि आफुले चाहे जस्तो गरी जान पाईदैन । चिनियाँ प्रावधानमा ट्राभल एजेन्सीमार्फत समूहगत भिसामा मात्र जान पाइने उल्लेख छ ।

यस रुट भएर मानसरोवर यात्रा गर्दा नेपालीका लागि ट्राभल एजेन्सीअनुसार फरक–फरक दररेट रहेको पाईन्छ । कुनै ट्राभल एजेन्सीले एक लाख ३५ हजार रुपैयाँ र कुनैले एक लाख ७० हजार रुपैयाँसम्म लिने गरेको यात्रीहरुले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै