मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

नेपाल प्रहरीले बाढीपीडितलाई ४० करोड सहयोग गर्ने

Nagarik Sewa 5112+ समाचार ( )
१७ भाद्र २०८३, बुधवार

काठमाडौं । नेपाल प्रहरीका आईजीपीदेखि कार्यालय सहयोगीसम्मले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० करोड रुपैयाँ सहयोग गर्ने भएका छन् । भदौ १० गते भोटेकोसी नदीमा आएको विकाशकारी बाढीका कारण जनधनको क्षति हुनुका साथै ठूलो संख्यामा नागरिक प्रभावित छन् । कठिन परिस्थितिमा पीडित परिवारको राहत तथा उद्धार कार्यका लागि सहयोग गर्न लागेको हो । 

आईजीपीसहित प्रहरीका उच्च अधिकारीको सोमबारको बैंठकबाट कार्यालय सहयोगीको दुई दिन, प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीको पाँच दिन र प्रहरी निरीक्षकदेखि प्रहरी वरिष्ठ नायव निरीक्षकसम्मको ६ दिनको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

प्रहरी इन्स्पेक्टरदेखि एसएसपीसम्मको १२ र डीआईजीदेखि आईजीपीसम्मका अधिकारीको १५ दिनको तलब बाढीपीडितका लागि सहयोग गर्ने निर्णय भएको हो । प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले राहत कोषमा रकम जग्मा गर्ने निर्णय भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार