मुख्य समाचार
प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा | विश्वकप २०२६ मा जर्मनीको सानदार सुरूवात |

उच्च अदालत पाटनको आरआर क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन आदेश

Nagarik Sewa 4518+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

काठमाडौं। शुक्रबार न्यायाधीश श्याम कुमार भट्टराई र टिकाराम आचार्यको संयुक्त इजलासमा उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा यथाशीघ्र स्ववियु निर्वाचन गराउन आदेश दिएको छ। 

रत्नराज्य लक्ष्मी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गत चैत्र १६ गते तोकिएकामा निर्वाचन स्थगित भएको थियो। उच्च अदालतको आदेशमा भनिएको छ,‘मिति २०८१-१२-१६ म हुने गरी तोकिएकोमा सो मितिमा निर्वाचन नभई स्थगित भएको र विभुवन विश्वविद्यालय स्वतन्त्र विधार्थी युनियन निर्वाचन सम्बन्धी निर्देशिका २०८१ को दफा १२(८) से निर्धारण गरे बमोजिम १५ दिनभित्र निर्वाचन गर्ने गरी निर्वाचन मिति तोकेको समेत नदेखिँदा चुनाव नगर्ने गरी मिति २०८१-१२-१८ मा गरेको निर्णय कार्यान्वयन नगर्नु नगराउनु र यथाशीघ्र स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मिति तोकी निर्वाचन सम्बन्धी कार्य गर्नु गराउनु भनी उच्च अदालत नियमावली २०७३ को नियम ४२ यमोजिम यो अन्तरिम आदेश जारी गरिदिएको छ। आदेशको सूचना विपक्षीहरुलाई दिनू ।’  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै