मुख्य समाचार
राहदानी विभागका महानिर्देशक अर्याल नियन्त्रणमा | प्रकाश विष्ट रास्वपा सुदूरपश्चिम सभापति निर्वाचित | प्रधानमन्त्रीले सदनमा आएर विवादित अभिव्यक्ति नसच्याए आन्दोलनको स्वरूप फेर्ने नेकपाको चेतावनी | तोलामा ३ सयले बढ्यो सुनको मूल्य | सेफ सन्तोष साहलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति | नेपाल बैंकका ग्राहक र कर्मचारीलाई इन्द्रप्रस्थ अपोलो अस्पतालमा उपचारमा १० प्रतिशत छुट | १२.२६ अंकले घट्यो नेप्से | स्नातक तहको ट्रान्सक्रिप्ट अब अनलाइनबाट मात्रै | ट्राफिक प्रहरीको विशेष सडक सचेतना अभियान सुरु | भीरबाट टेम्पो खसाल्ने १२ जना प्रहरी नियन्त्रणमा |

समानुपातिकतर्फ रास्वपाले कटायो ५० लाख मत

Nagarik Sewa 4519+ समाचार ( )
२६ फाल्गुन २०८२, मङ्गलबार

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५० लाख मत कटाएको छ । मंगलबार (फागुन २६) बिहान १०ः४० बजेसम्म एक करोड चार लाख १९ हजार २३४ मतगणना गरिँदा रास्वपाले ५० लाख ५२ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ८६ मत प्राप्त गरेको छ ।  नेकपा (एमाले) १४ लाख ११ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सात लाख ६६ हजार ८७५ मतसहित चौथो स्थानमा छ ।

श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४१५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन लाख २४ हजार ८८१ मत ल्याएको आयोगले जनाएको छ ।यी ६ पार्टी राष्ट्रिय दल बन्ने करिब निश्चित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार