प्रधानमन्त्री ओलीद्वारा विद्युतीय माध्यमबाट ६४ वटा सडकको एकसाथ शिलान्यास

Nagarik Sewa 4689+ समाचार ( )
१९ जेठ २०८२, आइतबार

जनकपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेश सरकारको गौरवको योजनाका रुपमा रहेको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमअन्तर्गत ६४ वटा सडकको आइतबार शिलान्यास गर्नुभएको छ। प्रधानमन्त्री ओलीले विद्युतीय माध्यमबाट एकसाथ सबै सडकको शिलान्यास गर्नुभएको हो । 

धनुषाको जनकपुरस्थित महेन्द्रनारायण निधि सभागृहमा प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार