मुख्य समाचार
इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड | सेयर बजारमा गिरावट |

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

Nagarik Sewa 4669+ समाचार ( )
२ मंगशिर २०८१, आइतबार

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार राजधानीको फ्रन्टलाइन अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको हो ।

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले ढुंगानाको निधनको खबरपछि आफू अस्पतालतर्फ जाँदै गरेको बताए । वरिष्ठ अधिवक्ता समेत रहेका ढुंगाना २०४८ देखि २०५१ सालसम्म प्रतिनिधि सभाको सभामुख थिए ।

२०७४ सालको चुनावमा उनी भक्तपुर २ बाट कांग्रेसको उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै