आईजीपी खापुङलाई विदेश भ्रमणमा रोक

Nagarik Sewa 4807+ समाचार ( )
२८ कार्तिक २०८२, बिहीबार

काठमाडौं। सेवानिवृत्त भएका नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङलाई विदेश भ्रमणमा रोक लगाइएको छ। बिहीबारै बसेको बैठकबाट खापुङलाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरिएको आयोगले जनाएको छ।

भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको आयोगले खापुङलाई काठमाडौं छाड्न र विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार