जलेको अवस्थामा युवती मृत फेला

Nagarik Sewa 4501+ समाचार ( )
२६ जेठ २०८२, आइतबार

बुटवल। रुपन्देही सम्मरीमाई गाउँपालिका–५ स्थित मर्चवार क्षेत्रमा एक युवती जलेको अवस्थामा मृत फेला परेकी छन् । आइतबार बिहान २२ वर्षीय सिर्जना पाल जलेको अवस्थामा आफ्नो घरदेखि करिब १ किलोमिटरको दुरीमा खेतमा भेटिएकी हुन्। 

 रुपन्देही प्रहरीले सिर्जनाका श्रीमानलाई नियन्त्रणमा लिएर आवश्यक सोधपुछ तथा अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै