प्रशासकीय अधिकृत खाली भएको ठाउँमा एक हप्ताभित्रै पठाउने संघीय मामिलामन्त्री गुप्ताको भनाई

Nagarik Sewa 4387+ समाचार ( )
१२ फाल्गुन २०८१, सोमबार

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रमुख प्रशासकीय अधिकृत खालि भएको ठाउँमा एक हप्ताभित्रै पठाउने बताउनुभएको छ ।

सोमबार संसद भवन परिसरमा सञ्चरकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुप्ताले सहसचिवहरु लोकसेवा आयोगबाट बढुवा भएर आएको र अहिले तालिमका क्रममा रहेकाले एक हप्ताभित्र प्रमुख खालि रहेका ठाउँमा प्रमुख प्रशासकीय अधिकृत पठाउने बताउनुभयो ।

मन्त्री गुप्ताले काठमाडौं महानगरपालिकामा पनि प्रमुख प्रशासकीय अधिकृत खालि रहेको र अब केही दिनमै पठाउने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार