मुख्य समाचार
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव | सुनचाँदीको मूल्य घट्यो | न्यौपाने बन्धु समाज सिन्धुपाल्चोकको चौथो जिल्ला भेलाबाट नयाँ कार्यसमिति चयन | पाकिस्तानमा प्रहरी चौकीमा आक्रमण, ९ प्रहरीसहित २४ जनाको मृत्यु | यो सरकार असफल भए नेपाल राष्ट्र नै असफल हुने खतरा छ: प्रचण्ड |

१२.५८ अंकले घट्यो नेप्से

Nagarik Sewa 4670+ समाचार ( )
२१ माघ २०८२, मङ्गलबार

काठमाडौं। मंगलबार नेप्से परिसूचक दोहोरो अंक १२.५८ अंकले घटेर २६८३.१५ विन्दुमा अडिएको छ। नेप्से दोहोरो अंकले घटेपनि कारोबार रकम भने सोमबारको तुलनामा वृद्धि भएको छ। 

आज ३२२  वटा स्क्रिप्सको १ करोड ८७ लाख  ३ हजार १८३ कित्ता सेयर ८ अर्ब  ६३ करोड १५ लाख १२ हजार  ५४२ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ८ अर्ब २२ करोड बराबरको सेयर कारोबार भएको थियो। कारोबारमा आएकामध्ये ६६ वटा स्टक्सको मूल्य बढ्दा १९० वटाको घट्यो। तीनवटा स्टक्सको मूल्य भने स्थिर रह्यो।

आज एउटा मा‌त्रै कम्पनीको सेयर सकारात्मक सर्किल लेभलमा कारोबार भयो। कालिञ्चोक दर्शनको सेयर १० प्रतिशतले बढ्दा एचएलआई लार्ज क्याप फण्डको सेयर ९.९५ प्रतिशतले बढ्यो।कारोबार रकमका आधारमा एसवाई प्यानल नेपाल शीर्षस्थानमा रह्यो। सो कम्पनीले ५९ करोड मूल्य बराबरको सेयर कारोबार गर्‍यो। यस्तै आँखु खोला जलविद्युतले ४१ करोडको सेयर कारोबार गर्दा युनियन हाइड्रोपावरको ३२ करोड,पिपुल्स पावरको २५ करोड र बन्दिपुर केवलकार एण्ड टुरिजमको २४ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

१० समूहको उपसूचक घट्दा तीनवटा समूहको उपसूचक नकारात्मक देखिएका छन्। होटल्स एण्ड टुरिज,मनु एण्ड प्रो र म्युचुअल फण्डको उपसूचक बढ्दा बाँकी समूहको उपसूचक घटेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार