मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

पत्रकार धरपकडको छानबिन गर्न रास्वपाले सरकारलाई दियो निर्देशन

Nagarik Sewa 5112+ समाचार ( )
१५ कार्तिक २०८३, शनिबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकारमाथिको धरपकड र सञ्चारगृहमा प्रहरी प्रवेशको विषयमा छानिबन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । बैठकपछि सो पार्टीका सभापति रवि लामिछानेले पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै जो भए पनि कारबाहीको दायरामा आउने बताए ।

“संविधानभन्दा माथि र प्रजातन्त्रभन्दा ठूलो कोही छैन,” उनले भने, “यो कुरामा रवि लामिछाने पनि स्पष्ट छ । आँच आउने कृयाकलाप जसले गरेको छ त्यो सजायको भागिदार हुनुपर्छ । संविधानलाई नै बेवास्ता गर्ने किसिमले जो भए पनि म होस् अर्को होस् कारबाहीको भागिदार हुनुपर्छ ।”

सचिवालय बैठकपछि सो पार्टीका प्रवक्ता जगदिश खरेलले पनि प्रेस स्वतन्त्रतामाथि रास्वपाले हस्तक्षेप नगर्ने बताउँदै भने, “पत्रकार तथा संचारकर्मीको सम्बन्धमा जेजस्तो काम भयो, पक्राउ गर्ने काम भयो । यो किन भयो ? कसरी भयो ? कसले गर्‍यो ? छानबिन गर्ने र पत्ता लगाउन सरकारलाई स्पष्ट निर्देशन दिएको छ । कारबाही गर्ने सन्दर्भमा परिणाम देखाउन पनि सरकारलाई निर्देशन दिएको छ ।”

उनले कोही पनि पत्रकार रास्वपाको र सरकारको नभएको बताउँदै देशकै चौथो अंगमाथिको धरपकड रास्वपालाई मान्य नहुने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार