मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

परीक्षा नियन्त्रण कार्यालयमा विद्यार्थीको भिड

Nagarik Sewa 5112+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

काठमाडौं । सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को कार्यालयमा विद्यार्थीको भिड लागेको छ। माध्यामिक शिक्षा परीक्षा (एसईई) को प्रमाणपत्रमा भएको त्रुटि सच्याउन र ग्रेड वृद्धि परीक्षापछि मार्कसिट एउटै बनाउन विद्यार्थी सानोठिमी आएका हुन्।

कार्यालयका अनुसार धेरैजसो ग्रेड वृद्धि परीक्षापछि एउटै मार्कसिट बनाउन आउने धेरै छन्। सेवाग्राहीको भीड लागेपछि कार्यालयले जिल्ला शिक्षा समन्वय इकाईमार्फत निवेदन लिएर सेवा काम गर्ने निर्णय गरेको छ।

जिल्लामा संकल गरेर केन्द्रमा पट्गाउने र केन्द्रले काम गरेर इकाईमा पठाउने निर्णय गरेको छ । तर एक साता यता सेवाग्राहीको भीड भने सानोठिमीमा लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार