तोलामा २९ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4431+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

काठमाडौं। पाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ६२ हजार ५०० रुपैयाँ र त्यति नै चाँदीको मूल्य ४ हजार ५२५ कायम भएको छ। बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ५९ हजार ६०० र त्यति नै चाँदीको मूल्य ४ हजार ४१५ कायम भएको थियो। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ३७२ र त्यति नै चाँदी ७३ अमेरिकी डलरमा खरिदबिक्री भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार