मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

मानवअधिकार तथा सामाजिक न्याय मञ्च धादिङको अधिवेशन सम्पन्न

Nagarik Sewa 5112+ समाचार ( )
२८ पौष २०८१, आइतबार

काठमाडौं । पहिलो पटक महिला नेतृत्वलाई अध्यक्षमा निर्बाचित गर्दै मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स)  धादिङको अधिबेसन धादिङबेसीमा सम्पन्न भएको छ । 

चौथो जिल्ला अधिवेशनले अध्यक्षमा सहयात्री समाज नेपालका अध्यक्ष गिता खनाल सर्वसम्मत निर्वाचित गरेको हो । अध्यक्षमा निर्बाचित खनाल बिगत लामो समयदेखी मानबधिकार, सामाजिक न्याय, समानता, महिला शशक्तिकरणको क्षेत्रमा कृयाशिल हुनुहुन्छ । 

अधिवेशनले उपाध्यक्षमा धर्मराज सिलवाल, बिमला गिरी, सचिवमा जिवन सिलवाल, सहसचिवमा , कोषाध्यक्षमा कविता यस्माली मगर, निर्वाचित गरेको छ । त्यसैगरि सदस्यहरुमा नवराध धिताल, रञ्जीता रेग्मी, विश्व प्रजा, र अच्युत खतिवडालाई निर्वाचित गरेको छ ।

अधिवेशनको मानवअधिकार एलाएन्स केन्द्रीय सदस्य गुणराज खतिवडाले उद्घाटन गर्दै समाजिक न्याय र मानवअधिकारका लागि पैरवी र प्रवर्धन  गर्नुपर्ने बताउनुुभयो ।

अधिवेशनलाई नेकपा एमाले बागमति प्रदेश सदस्य खिलकुमारी तिवारी, मानवअधिकार एलाएन्स बागमति प्रदेश अध्यक्ष श्यामचन्द्र श्रेष्ठ, नेकपा एमाले जिल्ला सचिव राधिका सापकोटा, लगायतले शुुभकामना व्यक्त गर्नुुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै