मुख्य समाचार
को हुन् इजरायलको नयाँ प्रधानमन्त्री बन्न लागेका आइजनकोट ? | पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा, घोप्टेभिरको पहिरो पन्छाइयो | सशस्त्र प्रहरीले पनि कुकुर तिहार मनायो | दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने | नेपाली काँग्रेस देउवा पक्षको काठमाडौं अधिवेशन: बटुकद्वारा स्वस्तिवाचन सहित देउवाद्वारा उद्घाटन | सर्वोच्च अदालतका लागि प्रस्तावित चारै जना न्यायाधीशहरु संसदीय सुनुवाइबाट अुनमोदित | ढाकाटोपीमा सजिएर नेपाल फेस्टिभलमा अस्ट्रेलियाका प्रधानमन्त्रीको सम्बोधन | परराष्ट्रमन्त्री खनाल कोप–३१ मा सहभागी हुन टर्कि प्रस्थान | देउसीभैलो खेल्नका लागि जिल्ला प्रशासनद्वारा १२ बुँदे चेतावनी जारी | आईजीपी हेरफेर किन गरियो व्यवहारबाट देखिनुपर्छ : रवि लामिछाने |

साढे दुई लाख राहदानी छपाइ

Nagarik Sewa 5112+ समाचार ( )
१४ कार्तिक २०८३, शुक्रबार

काठमाडौं । नयाँ राहदानी प्रणाली स्थिरीकरणको तीनमहिने अवधि समाप्त भएको छ । “नयाँ प्रणाली कार्यान्वयनको चरणमा देखिएका प्राविधिक समस्याहरूको समाधान गरी सहज रूपमा राहदानी सेवा प्रवाह भएको छ,” शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने । 

हालसम्म ७७ जिल्ला प्रशासन कार्यालय, २४ वटा इलाका प्रशासन कार्यालय र ३९ वटा विदेशस्थित नेपाली नियोगहरूमा ‘लाइभ इनरोलमेन्ट’को कार्य सफलतापूर्वक सञ्चालनमा रहेको उनले जनाए । “नयाँ प्रणालीबाट हालसम्म करिब दुई लाख ५० हजार राहदानी छापिइसकेको छ,” प्रवक्ता क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार