मुख्य समाचार
रोकेर राखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु | रौतहटमा एक युवकले गरे आत्मदाहको प्रयास | इरानविरुद्ध अमेरिकाको आक्रमण तिव्र | परिवारले बुझ्यो आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको शव | ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न प्रधानमन्त्री शाहको निर्देशन | जेनजी शहीद परिवार तथा घाइतेहरूको एकीकृत प्याकेज ७ दिनभित्र लागू गर्न निर्देशन​​​ | माजिद अन्सारीमाथि कुटपिट गरेको घटनामा मानवअधिकार आयोगमा उजुरी | लाइसेन्स वितरण, ब्लुबुक नवीकरण अर्को सूचना नभएसम्म स्थगित | सञ्चारमाध्यमको गेट अगाडि पार्किङ र अवरोधमा राज्यको भूमिका शंकास्पद | सेयर बजार घटेर २५ सयको विन्दुमा |

प्रहरी जवानमा १ हजार ८४२ जनाका लागि भर्ना खुल्यो

Nagarik Sewa 4623+ समाचार ( )
६ असार २०८२, शुक्रबार

काठमाडौं। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले बिहीबार एक सूचना जारी गर्दै नेपाल प्रहरीले जनपद प्रहरी समूहतर्फ प्रहरी जवान पदमा नयाँ भर्नाका लागि पद संख्या थप गरेको छ। यसअघि माग गरिएको १ हजार १६५ पदमा थप ६७७ पद थपिएसँगै अब कुल १ हजार ८४२ जनाले प्रहरी जवान बन्ने अवसर पाउने भएका छन्।

नयाँ थपिएकोसहित अब खुलातर्फ ९९३ जनाको माग गरिएको छ। यस्तै, समावेशी समूहतर्फ आदिवासी, जनजातिका लागि २६०, मधेसीका लागि २२८, महिलाका लागि १६२, दलितका लागि १२२, पिछडिएको क्षेत्रका लागि ४० तथा अमर अशक्त प्रहरी परिवारका लागि ३७ पदमा भर्ना गरिनेछ। यो पद संख्या थप सर्वोच्च अदालतको आदेश कार्यान्वयनका लागि गरिएको सूचनामा उल्लेख छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार