मुख्य समाचार
ब्रोड पिकको ५७ सय मिटर उचाइबाट निकालियो निर्मल पुर्जाको शव | बढ्यो सुनचाँदीको मूल्य | अझै तीन दिन भारी वर्षाको पूर्वानुमान | सार्वजनिक हुँदै शेख हसिना | पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट सम्मानित | इरानी आक्रमणमा परी मृत्यु भएका ४४ वर्षीय सोमकुमार तामाङको शव नेपालमा | काँकडभिट्टाबाट एक वर्षमा २४ अर्ब ५० करोड बराबरको पेट्रोलियम पदार्थ आयात | सप्तरीमा कर्फ्यु हटाएर प्रशासनले लगायो निषेधाज्ञा | फिफा निलम्बन फुकुवा भए मात्र नेपालले साफ च्याम्पियनसिप खेल्न पाउने | ‘ब्रोड पिक’बाट संकलन गरिँदै छ निर्मल पुर्जासहित १० आरोहीको शव |

सुदूरपश्चिमका अस्पतालमा आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द

Nagarik Sewa 4674+ समाचार ( )
५ श्रावण २०८२, आइतबार

काठमाडौं। सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुले प्रदेश सरकारले ल्याएको नयाँ व्यवस्थाको विरोधमा असार ४ गतेदेखि आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेका छन्।

संघीय स्वास्थ्य सेवा अन्तर्गत कार्यरत चौथो, पाँचौँ, र छैटौँ तहका स्वास्थ्यकर्मीलाई स्थानीय तहमा समायोजन गरिएको थियो। तर, समायोजन ऐन २०७५ अनुसार पाँच वर्ष सेवा अवधि पुगेका स्वास्थ्यकर्मीलाई मात्र एकपटकको लागि मात्र एक तह वृद्धि हुने व्यवस्थाले स्वास्थ्यकर्मीहरूमा असन्तुष्टि फैलिएको छ।

स्वास्थ्यकर्मीहरूका अनुसार नयाँ ऐनले स्वास्थ्य सेवा ऐन २०५३ को भावना विपरीत छ र यो निर्णय कर्मचारीको सेवा सुविधा वृद्धि तथा पेसागत विकासमा बाधक बन्ने खालको छ। स्वतन्त्र संघर्ष समितिका संयोजक राजेन्द्र सिंह साउदका अनुसार, आन्दोलनको थालनी २०८२ असार २० गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, धनगढीमा गरिएको थियो। सो क्रममा पटक(पटक ज्ञापन पत्र बुझाइए पनि सरकारसँग सार्थक संवाद नभएको गुनासो गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार