नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि

Nagarik Sewa 4376+ समाचार ( )
२४ माघ २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार नेपाली बजारमा सुन प्रतितोला ४ हजार दुई सय रूपैयाँले घटेको हो । महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९१ हजार कायम भएको छ । बिहीबार सुनको मूल्य प्रतितोला दुई लाख ९५ हजार २०० रूपैयाँ थियो । 

त्यसैगरी, शुक्रबार चाँदी तोलामा २७० रूपैयाँले घटेर प्रतितोला चार हजार ७१० रूपैयाँ कायम भएको छ ।  बिहीबार चाँदीको मूल्य चार हजार ९८० रूपैयाँ प्रतितोला थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै